नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा ‘एकता सन्देश सभा’ गर्दै



काठमाडौँ । हालै गठन भएको नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा ‘एकता सन्देश सभा’ सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार बसेको बैठकले आगामी निर्वाचन तयारीलाई व्यवस्थित र प्रभावकारी अभियानका रूपमा अघि बढाउने निर्णय गरेको हो ।

पार्टीका संयोजक पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले जनवर्गीय संगठन, मोर्चा तथा सहायक संगठनहरूलाई सम्बन्धित तहका पार्टी संरचनासँग समन्वय गर्दै जनपरिचालनमा सक्रिय हुन निर्देशन दिएको छ, प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

यसअघि नेकपा (माओवादी- केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न १० कम्युनिष्ट पार्टीहरूले कात्तिक १९ गते ‘एकता राष्ट्रिय सम्मेलन’ गरी नयाँ दल, नेपाली कम्युनिष्ट पार्टी गठन गरेका थिए ।

प्रकाशित मिति : 7:16 am

आज ग्याल्पो ल्होसार : सार्वजनिक बिदा

ताप्लेजुङ, फागुन ६ गते । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम

साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा

ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे

ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने

डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन

पाथीभरामा १८ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन १ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)