पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ



ताप्लेजुङ, चैत १४ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न प्रहरी टोली उनको गुण्डुस्थित निवासमा प्रवेश गरेको छ । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृ्त्वको टोली ओली निवास प्रवेश गरेको हो ।

उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको थियो ।

प्रकाशित मिति : 6:23 am

अलैँची कपको उपाधिका लागि फेदाप र मरिक भिड्ने

ताप्लेजुङ, मङ्सिर ६ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४, साँवास्थित पर्यटकीय

निःशुल्क आँखा शिविरको पहिलो दिन ६८ जनाको शल्यक्रिया

ताप्लेजुङ, मङ्सिर ६ गते । विश्वविख्यात नेत्ररोग विशेषज्ञ डाक्टर सन्दुक

ताप्लेजुङमा सुविधासम्पन्न आँखा शल्यक्रिया कक्ष

ताप्लेजुङ, मङ्सिर ५ गते । ताप्लेजुङको डिचेन डोङ्गला स्मारक आँखा

पाथीभराबारे तीन भाषामा पुस्तक प्रकाशन

ताप्लेजुङ, मङ्सिर ५ गते । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा

डा. सन्दुक रुइतको उपस्थितिमा सञ्चालन हुने निःशुल्क आँखा शिविर आजबाट सुरु

ताप्लेजुङ, मङ्सिर ५ गते । ताप्लेजुङमा विश्वविख्यात नेत्ररोग विशेषज्ञ डा.