आज धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा



ताप्लेजुङ, असोज ४ गते । गएराति पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । अरू ठाउँको तुलनामा संखुवासभा र धनकुटामा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज हिजो अस्तिको तुलनामा कम पानी पर्नेछ । कोशी, मधेश, बागमती र गण्डकीका थोरै ठाउँ तथा बाँकी पहाडी भेगका एकरदुई ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : 6:25 am

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा

ताप्लेजुङमा आँखा शिविर : अइतबार सम्ममा १३३ जना भेटिए मोतियाबिन्दुका बिरामी

ताप्लेजुङ, मंसिर १ गते । ताप्लेजुङमा सञ्चालित शल्यक्रिया सहितको निःशुल्क

पाथीभरामा कात्तिक महिनामा ४२ हजार बढी भक्तजन आए 

साहारा लिम्बू ताप्लेजुङ, कात्तिक ३० गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा

पाथीभरामा कात्तिक महिनामा ३४ लाख ४८ हजार बढी भेटी सङ्कलन 

साहारा लिम्बूताप्लेजुङ, कात्तिक ३० गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा

अन्तराष्ट्रिय आमन्त्रण आमन्त्रण सिरिजङ्गा गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २८ गते । अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्ड कप