ताप्लेजुङमा आज १० बजेदेखी साँझ ५ बजेसम्म निषेधाज्ञा जारी




ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले निषेधाज्ञा आदेश जारी गरेको छ । बिहिबार एक विज्ञप्ती जारी जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा भङ्ग हुन सक्ने अवस्थालाई मध्य नजर गरी बिहीबार बिहान १० बजेदेखी साँझ ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको जनाएको हो ।

प्रशासनको विज्ञप्तीमा पूर्वमा मित्रराष्ट्र भारतको सिमानाबाट पश्चिम, पश्चिममा संखुवासभा जिल्लाको सिमानाबाट पूर्व, उत्तरमा मित्रराष्ट्र चीन, तिब्बतको सिमानाबाट दक्षिण र दक्षिणमा तेह्रथुम तथा पाँचथर जिल्लाको सिमानाबाट उत्तर क्षेत्रभित्र कफ्र्यू लागु हुने उल्लेख छ।
आदेशमा तोकिएको निषेधाज्ञा समयावधि भर बिना कुनै जानकारी ५ जना भन्दा बढी व्यक्ति आवत जावत नगर्न कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, बैठक, घेराउजस्ता गतिविधि नर्गन आग्रह गरिएको छ । यस अघि बुधबार साँझ ५ बजेदेखी बिहिबार आज बिहान ६ बजेसम्मको लागि कफ्र्यु आदेश जारी गरिएको थियो ।

प्रकाशित मिति : 10:18 am

पाथीभरा दर्शनको क्रममा बालकको मृत्यु

ताप्लेजुङ, चैत्र ९ गते । पाथीभरा दर्शनको क्रममा बिरामी भएका

पश्चिमी र स्थानीय वायुको प्रभावले देशभर मौसम बदली, केही क्षेत्रमा वर्षा र हिमपात

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक

चितुवाको आक्रमणमा प्रहरीसहित चार घाइते

झापा । बुद्धशान्ति गाउँपालिका–४ टिमाइमा आज चितुवाको आक्रमणबाट एक सशस्त्र

सातौँ ताप्लेजुङ बज्रगुरु मन्त्रजप चैत्र १२ देखि

ताप्लेजुङ, चैत्र ८ गते । ताप्लेजुङमा आगामी चैत १२ गतेदेखि

पाथिभरा बहुमुखी क्याम्पसद्वारा जलवायु परिवर्तन सम्बन्धी विद्यार्थीहरूलाई एक दिने अभिभुखिकरण तालिम प्रदान

सौगात विष्ट ताप्लेजुङ, चैत ४ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसले