नापी कार्यालय ताप्लेजुङको सेवा दुई दिन बन्द हुने



ताप्लेजुङ । ताप्लेजुङको नापी कार्यालय दुई दिन बन्द हुने भएको छ । शुक्रबारदेखि असार २२ गते बिहान ११ बजेसम्म सेवा अवरुद्ध हुने भएको हो ।

कार्यालयमा प्रयोग हुने नक्सा प्रिन्ट, कित्ताकाट लगायतका काममा प्रयोग भइरहेको नेपाल ल्यान्ड इन्फरमेसन सिस्टम प्रणालीको केन्द्रिय सर्भर स्थानान्तरण गर्नुपर्ने भएकाले दुई दिनका लागि सेवा अवरुद्ध हुने नापी कार्यालय प्रमुख रजिता श्रेष्ठले बताउनुभयो । कार्यलयले अन्य दिनमा भने कार्यालयले सार्वजनिक बिदाको दिनमा सेवा प्रवाह गर्दै आएको छ ।

२०८२ सालभर बैशाख १ गतेदेखि चैत मसान्तसम्मका विभिन्न सार्वजनिक बिदामा पनि कार्यालयमार्फत सेवा प्रवाह गर्ने निर्णयलाई लागू गरिएको कार्यालय प्रमुख श्रेष्ठको भनाई छ ।

प्रकाशित मिति : 5:28 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा