मेरिङदेन गाउँपालिकाले दियो लिङ्तेपका कृषकहरूलाई उन्नत जातका गाईको बाछी 



ताप्लेजुङ । मेरिङ्देन गाउँपालिकाले वडा नं. ४ का लिङ्तेपका कृषकहरूलाई होलिस्नि क्रस र जर्सी क्रस गाईको बाछी वितरण गरेको छ । दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले लिङ्तेपका कृषकहरूलाई मङ्गलबार उन्नत जातको गाईको बाछी वितरण गरिएको हो । 

चालु आर्थिक वर्ष २०८१–८२ को गौरवको योजना अन्तर्गत गाईको बाछी वितरण गरिएको गाउँपालिका अध्यक्ष युकहाङ विर हाङ्गाम (डम्बर)ले बताउनुभयो । उहाँका अनुसार मेरिङदेन ४ लिङतेप भित्र रहेका समूहबाट छनोट गरेर निःशुल्क रुपमा गाई वितरण गरिएको हो । 

गाईको बाछी गाउँपालिका अध्यक्ष हाङगाम ४ नं. वडाध्यक्ष बेद प्रसाद हाङगामको उपस्थितिमा कृषकहरूलाई ८ वटा गाईको बाछी वितरण गरिएको छ ।  यस अघि ८ वटा सोही जातको गाईका बाछीहरू वितरण गरिएको थियो । 

साथै बाँकी रहेका ९ वटा गाईको बाछी छनौट गरिएका कृषकहरूलाई आगामी शुक्रबार वितरण ४ नं. वडाका वडाअध्यक्ष वेद प्रसाद हाङ्गामले जानकारी दिनुभएको छ । 

प्रकाशित मिति : 9:27 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन