मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन




रेडियो काबेली
ताप्लेजुङ । मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन हुनुभएको छ । बुधबार भएको प्रथम अधिवेशनले दोर्जी शेर्पाको अध्यक्षतामा १३ सदस्यीय समिती चयन गरेको हो । अपाङ्गता समाजको उपाध्यक्षमा रुपा चोङबाङ, सचिवमा मिङमा तेम्बा शेर्पा, सह–सचिवमा कमान लिम्बु र कोषाध्यक्षमा मञ्जना लङ्वा लिम्बु चयन हुनुभएको छ ।

कार्यक्रममा मेरिङदेन गाउँपालिका अध्यक्ष यूक हाँ बिर हाँगाम (डम्बर), उपाध्यक्ष दुर्गा प्रसाद श्रेङचङबाङ लगायत स्थानीयको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : 10:15 pm

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा

पाथीभरामा भदौमा १३ लाख ६७ हजार भेटी सङ्कलन

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा

पाथीभरा याङवरक छ विधाका खेल प्रशिक्षक नियुक्त गर्ने

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले जिल्ला