ताप्लेजुङमा विज्ञान लेखन पत्रकारिता तालिम सुरु 



ताप्लेजुङ । ताप्लेजुङमा विज्ञान लेखन पत्रकारिता तालिम सुरु भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को आयोजनामा तीन दिने तालिम सदरमुकाम फुङ्लिङमा बुधबारबाट सुरु भएको हो ।

तालिमको उद्‌घाटन फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले गर्नुभएको छ । तालिममा जिल्लाका करिब २० जना स्थानीय पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको छ । 

तालिमको प्रशिक्षण नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का मुख्य वैज्ञानिक अधिकृत डा। भोजराज पन्त, विज्ञान विषय विज्ञ दीपक अधिकारी साथै गोविन्द पोखरेल लगायतले दिँदै हुनुहुन्छ । 

प्रकाशित मिति : 9:23 pm

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा