ताप्लेजुङमा विज्ञान लेखन पत्रकारिता तालिम सुरु 



ताप्लेजुङ । ताप्लेजुङमा विज्ञान लेखन पत्रकारिता तालिम सुरु भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को आयोजनामा तीन दिने तालिम सदरमुकाम फुङ्लिङमा बुधबारबाट सुरु भएको हो ।

तालिमको उद्‌घाटन फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले गर्नुभएको छ । तालिममा जिल्लाका करिब २० जना स्थानीय पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको छ । 

तालिमको प्रशिक्षण नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का मुख्य वैज्ञानिक अधिकृत डा। भोजराज पन्त, विज्ञान विषय विज्ञ दीपक अधिकारी साथै गोविन्द पोखरेल लगायतले दिँदै हुनुहुन्छ । 

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बुधबार २१:२३

मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही

ताप्लेजुङ । सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८

फुङलिङ नगरपालिका ४, ५, ६ र ७ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

ताप्लेजुङ । फुङलिङ नगरपालिकाको आयोजनामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको

आईटी एकेडेमीबाट १७ जना बने फुल स्ट्याक डेभलपर

ताप्लेजुङ । ताप्लेजुङमा आईटी एकेडेमीले पहिलो पटक १७ जना वेभ

मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

रेडियो काबेलीताप्लेजुङ । मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

जनतासँग जनप्रतिनिधि कार्यक्रम हाङदेवाबाट सुरु

ताप्लेजुङ । फुङलिङ नगरपालिकाले जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ