ताप्लेजुङमा तीन फरार प्रतिवादी पक्राउ



ताप्लेजुङ । ताप्लेजुङमा कैद र जरिवाना भुक्तान गर्न बाँकी रहेका तीन जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत ताप्लेजुङबाट विभिन्न मितिमा भएको फैसाला बमोजिम कैद र जरिवाना भुक्तान गर्न बाँकी भइ फरार रहेकाहरू पक्राउ परेका हुन् ।

सम्बन्ध विच्छेद मुद्दाका दुई जना र सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई मङ्गलबार पक्राउ गरिएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभएको छ । उहाँका अनुसार उनीहरूलाई निजको घर घरबाट नै पक्राउ गरिएको हो । 
 
पक्राउ परेका तीनै जनालाई मङ्गलबार नै जिल्ला अदालत उपस्थित गराइएको छ । 
 

प्रकाशित मिति : 4:45 pm

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले

ताप्लेजुङमा काँग्रेसबाट गजेन्द्र प्रसाद तुम्याहाङको उम्मेदवारी पक्का

रेडियो काबेलीताप्लेजुङ । आगामी फाल्गुन २१ गते हुने प्रतिनीधिसभा निर्वाचनका

प्रथम माघेमेला गोल्ड कप : उपाधिका लागि आयोजक र लालीगुँरास भिड्दै

ताप्लेजुङ, माघ ५ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम