रेडियो काबेलीका स्टेशन मेनेजर एलिना दियाली सम्मानित




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजङको फुङलिङ नगरपालिकामा सञ्चालित रेडियो काबेली ९५.८ मेगाहर्जका स्टेशन मेनेजर एलिना दियाली सम्मानित हुनु भएको छ । सञ्चार क्षेत्रमा रहेर योगदान गरेको भन्दै सशस्त्र प्रहरी बल नं. १ गुल्म कञ्चजंघा हेडक्वाटर ताप्लेजुङले १५ औँ स्थापन दिवसको अवसरमा सम्मान गरिएको हो ।

उहाँलाई कदर पत्र र दोसल्लाले कार्यक्रमका प्रमुख अतिथि एवं सशस्त्र प्रहरी बल नेपाल बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) शम्बु सुवेदीले सम्मान गर्नुभयो ।


दियाली नेपाल टेलिभिजन ताप्लेजुङ संवाददाता एवं अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) ताप्लेजुङको प्रतिनीधिको रुपमा कार्यरत रहनुभएको छ । स्थापना दिवसको अवसरमा गुल्मले सशस्त्र प्रहरी कर्मचारी सहित गुल्मलाई सहयोग गर्ने व्यक्ति तथा संस्थालाई कदर पत्रले सम्मान गरिएको थियो ।

प्रकाशित मिति : 5:38 pm

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक