वाईसिएल फुङलिङ नगर अध्यक्षमा भुपाल मादेन




रेडियो काबेली
ताप्लेजुङ । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसिए) को फुङलिङ नगरपालिकाको अध्यक्षमा भुपाल मादेन चयन हुनुभएको छ । शनिबार भएको तेस्रो नगर अधिवेशनले लिम्बुलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
त्यस्तै समितीको उपाध्यक्षमा सन्तोष गुरुङ, मञ्जुल निरौला र सल्मा गुरुङ, सचिवमा भगिमान लिम्बु, सह–सचिवमा मन कुमार भट्टराई, सञ्जिप रसाईली र लक्ष्मि निरौला र कोषाध्यक्षमा हिम्मत लुहार सहित ४१ सदस्यीय नगर कमिटी चयन भएको वाईसिएल जिल्ला ईन्चार्ज होम कुमारीले जानकारी दिनुभयो ।


वाईसिएल जिल्ला संयोजक कैलाश मावोका अनुसार यस अघि मिक्वाखोला गाउँपालिका, फक्ताङलुङ गाउँपालिकामा पालिका अधिवेशन भई सकेको छ । वाईसिएल नेपालले वडा तथा पालिका सम्मलेन गरि रहेको छ भने हालसम्म जिल्लाका ३० भन्दा बढी वडामा वडा अधिवेशन सकिएको जिल्ला संयोजक मावोले जानकारी दिुनभयो ।

प्रकाशित मिति : 9:59 pm

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका

पाथीभरा दर्शन गर्न आएका वृद्ध बेपत्ता

ताप्लेजुङ, फागुन १७ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका