लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपाल, ताप्लेजुङको अध्यक्षमा गुरुङ



ताप्लेजुङ । नेकपा एमालेको भ्रातृसङ्गठन लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपाल, ताप्लेजुङको अध्यक्षमा दुर्गा गुरुङ सर्वसम्मत चयन हुनु भएको छ । शुक्रबार नेकपा एमाले ताप्लेजुङको पार्टी कार्यालयमा सम्पन्न भएको दोश्रो जिल्ला अधिवेशनबाट गुरुङ अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको हो ।

उपाध्यक्षद्वयमा अर्जुन आङबुहाङ, अनिता हेल्लोक, सचिवमा पदम राई, उपसचिवद्वयमा अस्मिता लिबाङ, लाक्पा शेर्पा (आशा) र कोषाध्यक्षमा मङ्गगलसिंह थलङ सहित २५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन हुनु भएको छ ।

अधिवेशन नेकपा एमालेका केन्द्रीय कमिटी सचिव योगेश भट्टराईको प्रमुख आतिथ्यता र महासङ्घका केन्द्रीय सचिव कृष्णराज सुब्बाको विशेष आतिथ्यतामा सम्पन्न भएको छ ।

प्रकाशित मिति : 11:36 am

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि

प्रहरीको आयोजनामा दौड प्रतियोगिता

ताप्लेजुङ, चैत २२ गते । जिल्ला प्रहरी कार्यालयले हरित पैदल

आईटी एकेडेमीबाट दीक्षित भएका प्रशिक्षार्थीलाई प्रमाणपत्र 

 ताप्लेजुङ, चैत १९ गते । ताप्लेजुङमा रहेको एक मात्र आईटी

मेरिङ्देन गाउँपालिकाले स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने 

ताप्लेजुङ, चैत १८ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उच्च शिक्षा

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ