फुङलिङ नगरपालिका शुक्रबार शोक बिदा दिने 



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले शुक्रबार भोलि शोक बिदा दिने भएको छ । पूर्व कार्यकारी अधिकृत युवराज ढकालको निधनमा नगरपालिकाले शुक्रबार एक दिन शोक बिदा दिने भएको हो । 

निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलका अनुसार शोक बिदाका दिन नगरपालिका र मातहतका सम्पूर्ण वडाका कार्यालयबाट प्राप्त हुने अतिआवश्यक बाहेक सबै सेवाहरू बन्द रहने छन् । 

मालपोत ललितपुर कार्यालयमा कार्यरत ढकाले हृदयका घातका कारण बुधबार निधन भएको थियो  । ढकालले २०७३ साल चैतदेखि  २०७४ असोजसम्म फुङलिङ नगरपालिकामा जिम्मेवारी निर्वाह गर्नु भएको थियो । 

प्रकाशित मिति : 6:23 pm

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर