ताप्लेजुङका दुई जना त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियुमा निर्वाचित



ताप्लेजुङ । ताप्लेजुङका दुई जना त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा निर्वाचित हुनुभएको छ । सोमवार सम्पन्न भएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियुको निर्वाचनमा मा सञ्चमाया सुब्बा र पासाङ किपा शेर्पा निर्वाचित हुनुभएको हो । 

सञ्चमाया सुब्बा स्ववियुको कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँको घर ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका हो । यस्तै पासाङ किपा शेर्पा सदस्य पदमा निर्वाचित हुनुभएको छ ।

उहाँको घर ताप्लेजुङको मिक्वाखोला गाउँपालिका हो । सुब्बा अनेरास्ववियुको तर्फबाट कोषाध्यक्षमा निर्वाचित हुनुभएको हो भने शेर्पा नेपाल विद्यार्थी सङ्घको तर्फबाट सदस्य पदमा निर्वाचित हुनुभएको छ । 

प्रकाशित मिति : 5:18 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी