ताप्लेजुङका दुई जना त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियुमा निर्वाचित



ताप्लेजुङ । ताप्लेजुङका दुई जना त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा निर्वाचित हुनुभएको छ । सोमवार सम्पन्न भएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियुको निर्वाचनमा मा सञ्चमाया सुब्बा र पासाङ किपा शेर्पा निर्वाचित हुनुभएको हो । 

सञ्चमाया सुब्बा स्ववियुको कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँको घर ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका हो । यस्तै पासाङ किपा शेर्पा सदस्य पदमा निर्वाचित हुनुभएको छ ।

उहाँको घर ताप्लेजुङको मिक्वाखोला गाउँपालिका हो । सुब्बा अनेरास्ववियुको तर्फबाट कोषाध्यक्षमा निर्वाचित हुनुभएको हो भने शेर्पा नेपाल विद्यार्थी सङ्घको तर्फबाट सदस्य पदमा निर्वाचित हुनुभएको छ । 

प्रकाशित मिति : 5:18 pm

सेसेलुङ महिला गोल्ड कप : आज उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर २० गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

मिक्वाखोला : थलङ स्पोर्टिङ क्लब र फङफङदेन स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिका –४ साँबामा जारी आमन्त्रीत

 सेसेलुङ महिला गोल्ड कपको उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले मंसिर २५ गते एकता सन्देश सभा गर्ने 

ताप्लेजुङ, मंसिर १९ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी

दोस्रो साङधुङगे माङ्गेना कपको उपाधि हाङपाङलाई

ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित