फुङलिङमा एक घर जल्दा ४ लाखको क्षती




रेडियो काबेली
ताप्लेजुङ ।
ताप्लेजुङको फुङलिङ नगरपालिकामा एक घर जल्दा ४ लाख रुपैँया बराबरको क्षती भएको छ । गएराती ११ बजे नगरपालिकाको वडा नं. ३ साउने पानीका प्रेम निरौलाको भान्सा घरमा विद्युत सट भई घरमा आगो लागेको थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी रवि रावलका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र नगरपालिकाको दमकलको सहायतामा आगो निभाईएको छ ।

आगलागीबाट भान्साघरमा रहेका भाडा वर्तन, अन्नपात, काठ जलेन नष्ट हुँदा ४ लाख रुपैँया बराबारको क्षती भएको डिएसपी रावलको भनाई छ । आगलागीमा परि दुईवटा बाख्राको पाठाको जलेर मृत्यु भएको र मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 11:28 am

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम