फुङलिङमा एक घर जल्दा ४ लाखको क्षती




रेडियो काबेली
ताप्लेजुङ ।
ताप्लेजुङको फुङलिङ नगरपालिकामा एक घर जल्दा ४ लाख रुपैँया बराबरको क्षती भएको छ । गएराती ११ बजे नगरपालिकाको वडा नं. ३ साउने पानीका प्रेम निरौलाको भान्सा घरमा विद्युत सट भई घरमा आगो लागेको थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी रवि रावलका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र नगरपालिकाको दमकलको सहायतामा आगो निभाईएको छ ।

आगलागीबाट भान्साघरमा रहेका भाडा वर्तन, अन्नपात, काठ जलेन नष्ट हुँदा ४ लाख रुपैँया बराबारको क्षती भएको डिएसपी रावलको भनाई छ । आगलागीमा परि दुईवटा बाख्राको पाठाको जलेर मृत्यु भएको र मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 11:28 am

फुङलिङ नगरपालिकाले जेठ ३० देखि सार्वजानिक सुनुवाइ गर्ने 

सौगात विष्ट  ताप्लेजुङ, जेठ २९ गते । फुङलिङ नगरपालिकाले चालु

लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान

ताप्लेजुङ, जेठ २९ गते । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध ताप्लेजुङमा सञ्चारकर्मीको धर्ना

सौगात विष्ट ताप्लेजुङ, जेठ २८ गते । सरकारी सञ्चारमाध्यममा मात्र

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र