ताप्लेजुङमा घाईते कस्तुरीको उद्दार




रेडियो काबेली
ताप्लेजुङ । जिल्लामा घाईते कस्तुरीको उद्दार गरिएको छ । फक्ताङ्लुङ गाउँपालिका ७ ओलाङ्चुङगोलामा घाईते अबस्थामा भेटिएको पोथी कस्तुरीको विहीबार उद्दार गरिएको हो । जिल्ला प्रहरी कार्यलय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) रबि रावलका अनुसार घाईते कस्तुरीको इलाका प्रहरी कार्यलय ओलाङ्चुङगोलाले उद्दार गरेको होे । उद्दार गरिएको कस्तुरीलाई सामान्य उपचारपछि सुरक्षित बास्थान तर्फ छोडिएको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले जनाएको छ । जङगली जनावर मलसाप्रोको आक्रमणका कारण घाइते कस्तुरीको कन्चनजङ्घा संरक्षण क्षेत्रका कर्मचारीको सहकार्यमा उद्दार गरिएको प्रहरी नायव उपरीक्षक रावलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 7:03 pm

फुङलिङ नगरपालिकाले जेठ ३० देखि सार्वजानिक सुनुवाइ गर्ने 

सौगात विष्ट  ताप्लेजुङ, जेठ २९ गते । फुङलिङ नगरपालिकाले चालु

लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान

ताप्लेजुङ, जेठ २९ गते । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध ताप्लेजुङमा सञ्चारकर्मीको धर्ना

सौगात विष्ट ताप्लेजुङ, जेठ २८ गते । सरकारी सञ्चारमाध्यममा मात्र

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र