पाथीभरा आएका भक्तजनलाई काफ्लेपाटीबाट प्रहरीले स्कटिङ गरेर सदरमुकाम ल्यायो



ताप्लेजुङ । पाथीभरा (मुकुम्लुङ) दर्शनका लागि आएका भक्तजनलाई प्रहरीले स्कटिङ गरेर सदरमुकाम ल्याएको छ । काफ्लेपाटीदेखी करिब ८ ओटा गाडीमा १ सय जना तिर्थयात्रीलाई प्रहरीले स्कटिङ गरेर सदरमुकामसम्म ल्याएको हो ।

सदरमुकामबाट पनि स्कटिङ मार्फत नै छिमेकी जिल्ला पाँचथरको सिमानासम्म पु¥याउने प्रहरीले तयारी गरिरहेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार आज (मंगलबार) नै गृह जिल्ला प्रस्थान गर्न चाहाने तिर्थयात्रीलाई काबेलीसम्म स्कटिङ गरेर पु¥याईनेछ ।

मेचीराजमार्ग अन्तर्गत ताप्लेजुङको अन्तिम सिमाना काबेलीबाट पाँचथरको सुरक्षा निकायलाई जिम्मा लगाउने गरि समन्वय भईरहेको प्रजिअ शर्माको भनाई छ ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलवार १८:५६

बार्ताद्धारा आन्दोलनरत पक्षका जायज माग सम्बोधन गर्न उद्योग वाणिज्य संघ ताप्लेजुङको अनुरोध

रेडियो काबेलीताप्लेजुङ । उद्योग वाणिज्य संघ ताप्लेजुङले बार्ताद्धारा आन्दोलनरत पक्षका

जिल्लामा लगानी मैत्री वातावरण निर्माण गर्न ताप्लेजुङका ६ राजनीतिक दलद्धारा आह्वान

रेडियो काबेलीताप्लेजुङ । जिल्लामा लगानी मैत्री वातावरण निर्माण गर्न ताप्लेजुङका

सशस्त्र प्रहरी र ईन्सेकको समन्वयमा ३९ अलपत्र तिर्थयात्रीको उद्धार

रेडियो काबेलीताप्लेजुङ । पाथीभरा (मुकुम्लुङ) दर्शनका लागि ताप्लेजुङ आई अलपत्र

पाथीभरा केबलकार निर्माण पक्षले स्थानीयलाई सेयर, सहुलियत र रोजगारी दिनुपर्छःयोगेश भट्टराई

ताप्लेजुङ । नेकपा (एमाले) का सचिवसमेत रहेका प्रतिनिधि सभा सांसद

केबलकार विवाद : विरोधीसँग वार्ता र घाइतेको उपचार गर्ने, विकास निर्माणको काम अघि बढाउने

काठमाडौं। गृहमन्त्री रमेश लेखकले पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा भइरहेको