पाथीभरा आएका भक्तजनलाई काफ्लेपाटीबाट प्रहरीले स्कटिङ गरेर सदरमुकाम ल्यायो



ताप्लेजुङ । पाथीभरा (मुकुम्लुङ) दर्शनका लागि आएका भक्तजनलाई प्रहरीले स्कटिङ गरेर सदरमुकाम ल्याएको छ । काफ्लेपाटीदेखी करिब ८ ओटा गाडीमा १ सय जना तिर्थयात्रीलाई प्रहरीले स्कटिङ गरेर सदरमुकामसम्म ल्याएको हो ।

सदरमुकामबाट पनि स्कटिङ मार्फत नै छिमेकी जिल्ला पाँचथरको सिमानासम्म पु¥याउने प्रहरीले तयारी गरिरहेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार आज (मंगलबार) नै गृह जिल्ला प्रस्थान गर्न चाहाने तिर्थयात्रीलाई काबेलीसम्म स्कटिङ गरेर पु¥याईनेछ ।

मेचीराजमार्ग अन्तर्गत ताप्लेजुङको अन्तिम सिमाना काबेलीबाट पाँचथरको सुरक्षा निकायलाई जिम्मा लगाउने गरि समन्वय भईरहेको प्रजिअ शर्माको भनाई छ ।

प्रकाशित मिति : 6:56 pm

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक