ताप्लेजुङमा भाउजुलाई कुटपिट गर्ने देवर पक्राउ




रेडियो काबेली
ताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिका आफ्नो भाउजुलाई कुटपिट गर्ने देवरलाई प्रहरीले पक्राउ गरेको छ । पालिकाको वडा नं. २ की ५६वर्षीय सुकमाया लिम्बुलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोमबार देवर ५७ वर्षीइ विष्णु कुमार लिम्बुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ सुचना अधिकारी एवं प्रहरी निरीक्षक रोहित शर्माका अनुसार सुकमायालाई विष्णु कुमारले विवादको कारण टाउकोमा काठको आग्लोले प्रहार गरी घाईते बनाएका थिए । घाईते लिम्बुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भई रहेको र विष्णु कुमार माथि अनुसन्धान भई रहेको सुचना अधिकारी शर्माले बताउनुभयो ।

प्रकाशित मिति : 4:53 pm

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि