दैलेखको दुल्लू नगरपालिका–१३ मा एमालेका शाही निर्वाचित



ताप्लेजुङ । दैलेखको दुल्लू नगरपालिका–१३ मा नेकपा एमालेका लालबहादुर शाही ५७४ मतसहित वडाध्यक्षमा विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रेशम बहादुर शाहीले ५७१ मत ल्याए। माओवादी केन्द्रका ढकेन्द्र शाहीले २७८ मत मात्र प्राप्त गरे।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप)ले ५३, नेपाल मजदुर किसान पार्टी -नेमकिपा)ले ४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १३ मत ल्याएका छन् भने ३३ मत बदर भएका छन्।

प्रकाशित मिति : 6:04 am

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि

प्रहरीको आयोजनामा दौड प्रतियोगिता

ताप्लेजुङ, चैत २२ गते । जिल्ला प्रहरी कार्यालयले हरित पैदल

आईटी एकेडेमीबाट दीक्षित भएका प्रशिक्षार्थीलाई प्रमाणपत्र 

 ताप्लेजुङ, चैत १९ गते । ताप्लेजुङमा रहेको एक मात्र आईटी

मेरिङ्देन गाउँपालिकाले स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने 

ताप्लेजुङ, चैत १८ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उच्च शिक्षा

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ