कीर्तिपुर १ मा कांग्रेसका महर्जन निर्वाचित



ताप्लेजुङ । स्थानीय तह उपननिर्वाचनमा कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका इच्छाकुमार महर्जन निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार, उनी ५६२ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हर्ष महर्जनले ४९८ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका उम्मेदवार सरलगोपाल महर्जनले १७३ मत ल्याएर तेस्रो स्थानमा रहे ।

प्रकाशित मिति : 5:33 am

मानाभरा गोल्डकप : आज सेमिफाइनलका खेल हुँदै

ताप्लेजुङ, पुस १८ गते । फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा जारी मानाभरा

मानाभरा गोल्डकप : लिङ्तेपलाई पराजित गर्दै हाङ्देवा सेमिफाइनलमा 

ताप्लेजुङ, पुस १७ गते । नवप्रयास युथ क्लब हाङ्देवा फक्ताङ्लुङ

ताप्लेजुङ गोल्ड कपलाई ५ लाख बढी नाफा 

ताप्लेजुङ, पुस १७ गते । लाखेजात्रा सञ्चालन समितिले तेश्रो संस्करणको

आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले घट्यो

ताप्लेजुङ, पुस १७ गते । पुस १३ गते कीर्तिमान बनेको

सानिमा मिडल तमोर जलविद्युतको उत्पादन तीन सातादेखि ठप्प 

ताप्लेजुङ, पुस १७ गते । ७३ मेगावट क्षमताको सानिमा मिडल