सप्तरीको डाक्नेश्वरीका दुई वटै वडामा जसपाको उम्मेदवार विजयी



ताप्लेजुङ । स्थानीय तह उपचुनावमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाका दुई वडा जसपाले जितेको छ ।

डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ र ४ मा जसपा उम्मेदवार विजयी भएका हुन् । वडा नं ४ मा देवेन्द्रप्रसाद यादव निर्वाचित भए भने वडा नं। १ मा धिरेन्द्रकुमार साह निर्वाचित भएका छन् ।

साहले ६५२ मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेसका भूलियादेवी थरुनी ५८७ मतसहित निकटतम् प्रतिद्वन्द्वी रहिन् । एमालेकी भगवानी साहले २६५ मत प्राप्त गरिन् ।

प्रकाशित मिति : 5:19 am

मानाभरा गोल्डकप : आज सेमिफाइनलका खेल हुँदै

ताप्लेजुङ, पुस १८ गते । फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा जारी मानाभरा

मानाभरा गोल्डकप : लिङ्तेपलाई पराजित गर्दै हाङ्देवा सेमिफाइनलमा 

ताप्लेजुङ, पुस १७ गते । नवप्रयास युथ क्लब हाङ्देवा फक्ताङ्लुङ

ताप्लेजुङ गोल्ड कपलाई ५ लाख बढी नाफा 

ताप्लेजुङ, पुस १७ गते । लाखेजात्रा सञ्चालन समितिले तेश्रो संस्करणको

आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले घट्यो

ताप्लेजुङ, पुस १७ गते । पुस १३ गते कीर्तिमान बनेको

सानिमा मिडल तमोर जलविद्युतको उत्पादन तीन सातादेखि ठप्प 

ताप्लेजुङ, पुस १७ गते । ७३ मेगावट क्षमताको सानिमा मिडल