सिकैचा उपचुनाब : अघिल्लोपटक ४ मतले पराजित भएकी एमाले उम्मेदवार कुमारी सावादेन निर्वाचित



ताप्लेजुङ । गत निर्वाचनमा ४ मतको झिनो अन्तरले पराजित भएकी एमाले उम्मेदवार कुमारी साउदेनले उपचुनावमा ताप्लेजुङको सिरिजंगा गाउँपालिका वडा नम्बर ३ को वडाध्यक्षमा सहज जित हासिल गरेकी छिन् ।

उनी ३५३ मतसहित विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका अम्बी साउदेन २५१ मत प्राप्त गरे ।

२०७९ को स्थानीय चुनावमा कुमारी कांग्रेसका दिलप्रसाद बोखिमसँग ४ मतले हारेकी थिइन् । उपचुनावमा कांग्रेसले कांग्रेसका भीम लक्सम्बा लिम्बूले २१८ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : 5:12 am

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि

प्रहरीको आयोजनामा दौड प्रतियोगिता

ताप्लेजुङ, चैत २२ गते । जिल्ला प्रहरी कार्यालयले हरित पैदल

आईटी एकेडेमीबाट दीक्षित भएका प्रशिक्षार्थीलाई प्रमाणपत्र 

 ताप्लेजुङ, चैत १९ गते । ताप्लेजुङमा रहेको एक मात्र आईटी

मेरिङ्देन गाउँपालिकाले स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने 

ताप्लेजुङ, चैत १८ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उच्च शिक्षा

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ