मधेश प्रदेशमा ७ स्थानमा उपनिर्वाचन, १०३ जनाको उम्मेदवारी



ताप्लेजुङ । मधेश प्रदेशको सातवटा वडामा अगामी मंसिर १६ गते हुने वडाध्यक्षको लागि हुन लागेको निर्वाचनका लागि १०३ जनाको उम्मेदवारी परेको छ ।

आइतबार भएको मनोनयन दर्तामा धनुषाको धनुषाधाम नगरपालिका वडानम्बर १ को वडाध्यक्षको लागि २१ जना, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं। २ का वडाध्यक्षको लागि २० जनाको उम्मेदवारी परेको छ ।

यस्तै सप्तरीको डाकनेश्वरी नगरपालिका वडानम्बर १ को वडाध्यक्षको लागि ९ जना र वडानम्बर ४ का लागि ८ जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै रौतहटको इशनाथ नगरपालिका वडानम्बर ७ का वडाध्यक्ष पदका लागि १५ जना, राजपुर नगरपालिका वडानम्बर ६ का लागि १४ जना र गढीमाई नगरपालिका वडानम्बर १६ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : 11:45 am

मानाभरा गोल्डकप : आज सेमिफाइनलका खेल हुँदै

ताप्लेजुङ, पुस १८ गते । फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा जारी मानाभरा

मानाभरा गोल्डकप : लिङ्तेपलाई पराजित गर्दै हाङ्देवा सेमिफाइनलमा 

ताप्लेजुङ, पुस १७ गते । नवप्रयास युथ क्लब हाङ्देवा फक्ताङ्लुङ

ताप्लेजुङ गोल्ड कपलाई ५ लाख बढी नाफा 

ताप्लेजुङ, पुस १७ गते । लाखेजात्रा सञ्चालन समितिले तेश्रो संस्करणको

आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले घट्यो

ताप्लेजुङ, पुस १७ गते । पुस १३ गते कीर्तिमान बनेको

सानिमा मिडल तमोर जलविद्युतको उत्पादन तीन सातादेखि ठप्प 

ताप्लेजुङ, पुस १७ गते । ७३ मेगावट क्षमताको सानिमा मिडल