करेन्ट लागेर गम्भीर घाइते मैवाखोलाकी ७ वर्षीय बालिकाको मृत्यु



ताप्लेजुङ । करेन्ट लागेर गम्भीर घाइते मैवाखोलाकी ७ वर्षीय बालिकाको मृत्यु भएको छ ।उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पतालतर्फ ल्याउने क्रममा बालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मैवाखोला गाउँपालिका वडा नं ३ का साङ्गे शेर्पाकी ७ वर्षीय छोरी मंसिरी शेर्पा रहेकी छन् । सरस्वती आधारभूत विद्यालय तुम्बेमा अध्ययनरत बालिका आइतबार स्कुलबाट घर फर्कदै गरेका बेला विद्युत प्रवाह भइरहेको तार पोलबाट खसेर लाग्दा गम्भिर घाइते भएकी थिइन् ।

प्रकाशित मिति : 10:56 am

दोस्रो साङधुङगे माङ्गेना कप : उपाधिका लागि आज हाङपाङ र खाम्लुङ भिड्दै

ताप्लेजुङ, मंसिर १८ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

सेसेलुङ महिला गोल्डकप : फाइनलका लागि मेरिङदेन र पाथीभरा याङवरक भिड्दै 

ताप्लेजुङ, मंसिर १८ गते । फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा

वन पैदावार व्यवसायी सङ्घको अध्यक्षमा राई 

ताप्लेजुङ, मंसिर १७ गते । वन पैदावार व्यवसायी सङ्घ ताप्लेजुङको

फुङलिङ नगरपालिका सेसेलुङ महिला गोल्डकपको फाइनलमा 

ताप्लेजुङ, मंसिर १७ गते । फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला