वन पैदावार व्यवसायी सङ्घको अध्यक्षमा राई 



ताप्लेजुङ, मंसिर १७ गते । वन पैदावार व्यवसायी सङ्घ ताप्लेजुङको अध्यक्षमा ज्ञानबहादुर राई चयन हुनुभएको छ । बुधबार सम्पन्न भएको  चौथो अधिवेशनले भेनियर सञ्चालक राईको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति चयन गरेको छ । 

भेलाले उपाध्यक्ष टिकाराम सुनुवार सचिव रविन गुरुङ, सहसचिव किशोर न्यौपाने र कोषाध्यक्ष कुसुम न्यौपानेलाई सर्वसम्मत चयन गरेको छ । सदस्यमा प्रेमबहादुर नुगो, मनिष हेल्लोक, युवराज बोगटी, मङ्गलसिं विश्वकर्मा रहेका छन् । 

लेखा समिति संयोजकमा चन्द्रकुमार यवागु तथा सदस्यहरूमा कोपिला भट्टराई र जयप्रकाश भट्टराई चयन भएको जनाइएको छ ।  व्यवसायिहरूले व्यवसायिक चुनौती, आगामी दिनका कार्ययोजना लगायतका विषयमा समेत छलफल गरेको जनाएका छन् ।

प्रकाशित मिति : 6:30 pm

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक