गाउँपालिकाले सडक मर्मत गरेसङ्गै मंगलबारबाट धरानदेखी साँघुसम्म बस आईपुग्यो




रेडियो काबेली
ताप्लेजुङ । बसन्तपुर–गुफापोखरी–साँघु –ढुङ्गेसाँघु– दोभान सडक मर्मत गरेसङ्गै मंगलबारबाट धरानदेखी साँघुसम्म बस आईपुगेको छ । मैवाखोला गाउँपालिकाले सडकको मर्मत गरेसँगै साँघुसम्म बस आईपुगेको पालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो ।
अध्यक्ष वनेमका अनुसार गुफापोखरी सम्म अटो पुगेको भने ठुलो पानी परेन भने अब दैनिक बस सेवा सञ्चालनमा आउनेछ । मैवाखोला र छिमेकी जिल्ला र गाउँपालिकाहरुका आम नागरिकहरुको सुविधाको लागी पहल गरि रहेको पालिका अध्यक्ष वनेमको भनाई छ ।

प्रकाशित मिति : 10:17 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम