ताप्लेजुङमा सडक दुर्घटना एवं आगलागी नियन्त्रण सम्बन्धी संयुक्त सेमुलेसन अभ्यास कार्यक्रम सम्पन्न 



ताप्लेजुङ । ताप्लेजुङमा सडक दुर्घटना एवं आगलागी नियन्त्रण सम्बन्धी संयुक्त सेमुलेसन अभ्यास कार्यक्रम सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल नंं. १ गुल्म हेड क्वाटर कञ्चजजङ्घा ताप्लेजुङद्वारा शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

 जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको संयोजन र दुर्गादल गुल्म ताप्लेजुङ, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ, राष्ट्रिय अनुसन्धान कार्यालय ताप्लेजुङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङको सहकार्यमा कार्यक्रम सम्पन्न भएको सशस्त्र प्रहरी वल नं. १ गुल्मका डीएसपी नरेश मर्हजनले जानकारी दिनुभयो । 

कार्यक्रममा संयुक्त लामो दुरी गस्ती ( एल.आर. पी) परिचालन, विपदजन्य घटनाको कारण हुने सडक दुर्घटना र उद्धार कार्य , बिपद्को कारण बिजुलीको पोलमा सवारी साधन ठोकिदा हुने  आगलागी र नियन्त्रण साथै उद्धार सम्बन्धी डेमो देखाइएको थियो ।

प्रकाशित मिति : 8:36 pm

ताप्लेजुङ सेवा मलेसियाद्धारा उत्कृष्ट कार्य गर्ने दुई पदाधिकारीलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङ सेवा समाज मलेसियाले उत्कृष्ट कार्य गर्ने

पाथीभराबाट पाँच महिनामा एक करोड ६४ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, पुस २२ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभराबाट

पुस २५ गतेदेखि मेची राजमार्गको बहानन्दे–काबेली सडकखण्ड बन्द हुने

ताप्लेजुङ, पुस २२ गते । मेची राजमार्ग अन्तर्गत बहानन्दे काबेली

मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी बचत

रेडियो काबेलीताप्लेजुङ । मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी