बहानन्दे दोभान सडक खण्ड अबरुद्ध




रेडियो काबेली
ताप्लेजुङ
। ताप्लेजुङको बहानन्दे दोभान भित्री सडक खण्ड पहिरोका कारण अबरुद्ध भएको छ । शनिबार साँझ फुङलिङ नगरपालिका– ३ केनेम स्थित सडकमा माथिबाट पहिरो झरेका कारण सडक अवरुद्ध भएको शशस्त्र प्रहरी बल नेपाल नं. १ हेडक्वाटर कञ्चनजंघा गुल्मका डिएसपि नरेश मर्हजनले जानकारी दिनुभयो ।

उहाँका अनुसार थप जोखिमलाई मध्यनजर गरी शनिबार साँझबाट नै नेपाल प्रहरीसँगको समन्वयमा यातायात सञ्चालनमा रोक लगाइएको छ । अवरुद्ध सडक खुलाउन शशस्त्र प्रहरीको टोली परिचालन भएको र फुङलिङ नगरपालिकासँग जेसिवी लगेर बाटो खुलाउन समन्वय भई रहेको डिसपी मर्हजनले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 10:13 am

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका

पाथीभरा दर्शन गर्न आएका वृद्ध बेपत्ता

ताप्लेजुङ, फागुन १७ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका