फुङलिङ ८ मा बाढीले मेचि राजमार्ग अवरुद्ध



रेडियो काबेली

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा ८ स्थित बैशाखे खोल्सामा आएको लेदो सहितको बाढीले मेचि राजमार्ग अवरुद्ध भएको छ । शनिबार बिहान झापाबाट ग्यास लिएर ताप्लेजुङ आउँदै गरेको प्र १–०१–००१ख ३६१७ न को मिनि ट्रकलाई बाढीका कारण रोकिँदा सडक अवरुद्ध भएको शशस्त्र प्रहरी बल नेपाल नं. १ हेडक्वाटर कञ्चनजंघा गुल्मका डिएसपि नरेश मर्हजनले जानकारी दिनुभयो ।

अहिले सडक डिभिजन कार्यालयबाट जेसिवी झिकाई बाटो खुलाउने प्रयास भईरहको डिएसपी मर्हजनको भनाई छ ।

प्रकाशित मिति : 10:18 am

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध