ओलाङचुङगोलामा मौरीले टोक्दा एक घाईते




रेडियो काबेली
ताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिकामा मौरीले टोक्दा एक जना घाईते हुनुभएको छ । घाईते हुनेमा पालिकाको वडा नंं. ७ ओलाङचुङगोलाका बर्ष ३७ को तेन्जिङ डण्डु शेर्पा रहनु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार शेर्पालाई याक लिएर लेक जाने क्रममा आईतबार मेराक जंगलमा मौरी प्रजातीको साङपाङले टोक्दा घाईते हुनुभएको हो । शेर्पालाई श्वास प्रश्वासमा समस्या रहेको र घरमा लगि प्राथमिक उपचार भईरहेको साथै अवस्था मध्यम रहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : 7:47 pm

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा

पाथीभरामा भदौमा १३ लाख ६७ हजार भेटी सङ्कलन

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा

पाथीभरा याङवरक छ विधाका खेल प्रशिक्षक नियुक्त गर्ने

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले जिल्ला