भोलिदेखि फुङलिङ बजारका पसल शुक्रवार पनि खुल्ने



ताप्लेजुङ । साताको प्रत्येक शुक्रवार बन्द हुँदै आएको ताप्लेजुङ सदरमुकामको फुङलिङ बजार चाडपर्वलाई लक्षित गरी भोलि शुक्रवार देखि खुल्ला हुने भएको छ । ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले भोलि शुक्रवार देखि कात्तिक १६ गते शुक्रवार सम्म फुङलिङका बजार पसल खुल्ला हुने निर्णय गरेको हो । 

उद्योग वाणिज्य सङ्घका कार्यकारी अधिकृत भीष्मराज बरालका अनुसार कात्तिक २३ गते शुक्रवार देखि फेरि पहिले जस्तै फुङलिङ बजार प्रत्येक साताको शुक्रवार बन्द हुने छ । 

दशैं, तिहार, नेपाल सम्वत् छठ पर्वको अवसर पारेर सेवाग्राहीलाई किनमेलमा सहज होस् भन्ने उद्देश्यले साप्ताहिक रुपमा बन्द हुने बजार पसल भोलिको शुक्रबारबाट खुल्ला गर्न लागिएको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

प्रकाशित मिति : 10:09 am

स्थापना दिवसमा याःलाङ (फोटो फिचर) 

ताप्लेजुङ, भदौ २१ गते । किराँत याक्थुङ चुम्लुङको ३८ औँ

प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा फुरुम्बो

ताप्लेजुङ, भदौ २१ गते । नेपाल प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा

ताप्लेजुङ गोल्डकपको भाग्यमानी दर्शक विशाल लिम्बू 

ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका विशाल लिम्बू

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ, भदौ १९ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : उपाधिका लागि सलहेश र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १८ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप