फक्ताङलुङमा बाटो खनिरहेको स्काभेटरमा पहिरो खस्यो



रेडियो काबेली
ताप्लेजुङ । तमोर करिडोर अन्तर्गत जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा नं. ३ खेसेवामा पहिरोले स्काभेटरमा क्षती पुगेको छ । सोमबार बिहान १०ः४५ बजे सडक खनि रहेको अवस्थामा बा.प्र.०१–००३ क ८२६३ नं.को स्काईभेटरलाई माथीबाट पहिरो खसी स्काईभेटर पुरी क्षती भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरिक्षक विवेक बस्नेतले जानकारी दिनुभयो ।

सिवा माध्यमिक विद्यालयका शिक्षक ओमनाथ गौतमका अनुसार पहरो भत्किएर मेशिनको आधा भाग पुरिए पनि स्काभेटर चालक रुपेश सार्की भने सकुशल रहेका छन् ।

प्रकाशित मिति : 1:01 pm

पुस १५ गतेदेखि प्रथम मानाभारा गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा प्रथम

सिरिजङ्घाको फुन्द्रवा भीरमा सडक निर्माणको क्रममा पहिरो झर्दा स्काभेटर पु¥यो

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले स्काभेटर

नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रद्वारा दाताहरूलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ। नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा

पाथीभरामा साढे ७५ लाख भेटी सङ्कलन

साहारा लिम्बूफुङलिङ, पुस २ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा