मैवाखोला माविको खेलमैदान विस्तारको कार्य सुरु 



ताप्लेजुङ । मैवाखोला मा.वि. तेम्बेको खेलमैदान विस्तारको काम सुरु भएको छ । मैवाखोला गाउँपालिका वडा नं. २ स्थित उक्त विद्यालयको खेलमैदानको विस्तार गर्ने कार्य आजबाट सुरु गरिएको हो । 

सेभेन साइजको खेल मैदानलाई विस्तार गरि इलाभेन साइजको बनाइने भएको छ । ३९ लाख ८४ हजार २३६ रुपैयाँको लागतमा शिखर निर्माण सेवा तथा सप्लायर्सले खेलमैदानको विस्तार कार्य सुरु गरेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले बताउनुभएको छ । 

खेल मैदान विस्तारको लागि मैवाखोला गाउँपालिकाले गत साउन २ गते टेन्डर खुलाएको थियो । 
 

प्रकाशित मिति : 8:51 pm

हुलाक कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम

ताप्लेजुङ, माघ १६ गते । कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि जिल्ला

फक्ताङ्लुङद्वारा उच्च शिक्षा र प्राविधिकका विद्यार्थीलाई छात्रवृति

सौगात विष्टताप्लेजुङ, माघ १६ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पालिकाका

प्रथम लिङ्तेप गोल्डकपको उपाधि पाँचथरलाई

 ताप्लेजुङ, माघ १३ गते । प्रथम लिङ्तेप गोल्डकपको उपाधि कुम्मायक कुसायक

प्रथम लिङ्तेप गोल्डकप : उपाधिका लागि साथीभाइ र पाँचथर भिड्दै 

ताप्लेजुङ, माघ १३ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिङ्तेपमा जारी