अखिल क्रान्तिकारी ताप्लेजुङको १२ औँ जिल्ला सम्मेलन सुरु




ताप्लेजुङ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ताप्लेजुङको जिल्ला सम्मेलन सुरु भएको छ । बिहीबारदेखि सदरमुकाम फुङ्लिङम नयाँ जिल्ला समिति चयन गर्नेगरी १२ औं जिल्ला सम्मेलन सुरु भएको हो । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग) ले जिल्ला सम्मेलनको उद्घाटन गर्नुभएको छ ।

सम्मेलनमार्फत नयाँ जिल्ला समिति चयन गरिने अखिल क्रान्तिकारी जिल्ला सम्मेलन आयोजक समितिका संयोजक झरेन्द्र तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकतम् ५१ सदस्यीय जिल्ला समिति रहने संगठनको विधानमा भएको व्यवस्थाबमोजिम नयाँ समिति सर्वसम्मत चयन गर्नेगरी तयारी रहेको छ ।

प्रकाशित मिति : 6:17 pm

आज ग्याल्पो ल्होसार : सार्वजनिक बिदा

ताप्लेजुङ, फागुन ६ गते । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम

साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा

ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे

ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने

डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन

पाथीभरामा १८ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन १ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)