घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङद्धारा तिन पुर्व अध्यक्षलाई सम्मान




रेडियो काबेली
ताप्लेजुङ । घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङले तिन पुर्व अध्यक्षलाई सम्मान गरेको छ । शनिबार भएको महासंघको नवौं जिल्ला अधिवेशन तथा ७ औँ महिला उद्यमी सम्मेलनमा पुर्व पूर्व जिल्ला अध्यक्षहरु क्रमशः खतिवडा,मिश्र र सिवालाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

अग्रजले देखाएको बाटोले नै आज महासंघ यो अवस्थामा आईपुगेको भएर सम्मान गरिएको महासंघका अध्यक्ष राजेन्द्र भारतीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 8:20 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन