घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङको महिला समिती अध्यक्षमा श्रेष्ठ चयन




रेडियो कोबली
ताप्लेजुङ । घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङको महिला समिती अध्यक्षमा पुन विष्णु श्रेष्ठ चयन हुनु भएको छ । शनिबार भएको ७ औँ महिला उद्यमी सम्मेलनबाट अध्यक्षमा श्रेष्ठ चयन हुनुभएको हो । श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय जिल्ला समिति गठन भएको छ ।

उपाध्यक्षमा शान्ती सिवा, सचिवमा नैनाकला गुरुङ र कोषाध्यक्षमा बिरमाया शेर्पा चयन हुनु भएको छ भने सदस्यमा समुत्रिा प्रसाईँ, सिता कार्की, संगीता सिवा, शितला श्रेष्ठ र कमला विष्ट चयन हुनुभएको छ ।

प्रकाशित मिति : 3:30 pm

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि

प्रहरीको आयोजनामा दौड प्रतियोगिता

ताप्लेजुङ, चैत २२ गते । जिल्ला प्रहरी कार्यालयले हरित पैदल

आईटी एकेडेमीबाट दीक्षित भएका प्रशिक्षार्थीलाई प्रमाणपत्र 

 ताप्लेजुङ, चैत १९ गते । ताप्लेजुङमा रहेको एक मात्र आईटी

मेरिङ्देन गाउँपालिकाले स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने 

ताप्लेजुङ, चैत १८ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उच्च शिक्षा

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ