प्याबसनको आयोजनामा विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिता हुँदै




रेडियो काबेली
ताप्लेजुङ । प्याबसनको आयोजनामा विधालय स्तरीय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । प्याबसनको वार्षिक कार्यतालिका अनुसार शुक्रबार (भोली) प्रतियोगिता लिटल बुद्ध बोर्डिङ स्कुलमा हुन लागेको प्रेन्सिपल युवराज गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा प्याबसन आवद्ध १५ विद्यालहरुका आधारभुत र माध्यमिक तहका विद्यार्थीहरुको सहभागीता रहनेछ । प्याबसनले आफ्नो वार्षिक कार्यतालिका अनुसार विद्यार्थीहरुको सर्वाङ्गीण विकास गर्नका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : 8:22 pm

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन