जबरजस्ती करणीको आरोपमा फुङलिङका एक जना पक्राउ 



ताप्लेजुङ । मानसिक सन्तुलन ठिक नभएकी ४७ वर्षीय महिलालाई जमिनमा लडाइ जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । 

फुङलिङ नगरपालिकाका २६ वर्षीय आशिष  प्राङदेनलाई श्रावण १४ गते जबरजस्ती करणी गर्ने प्रयास गरेकोको आरोपमा आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमल कुमार लुङ्गेलीले जानकारी दिनुभयो । 

उहाँका अनुसार जिल्ला अदालत ताप्लेजुङका न्यायाधीश निर्मला योङयाको इजलासबाट श्रावण १५ गते पाँच दिनको म्याद थप गरी अनुसन्धान भई रहेको छ ।

प्रकाशित मिति : 2:13 pm

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य