सर्पले डस्दा ताप्लेजुङको पाथीभरा याङवरकमा एक घाईते




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकामा सर्पले डस्दा एक जना घाईते हुनुभएको छ । घाईते हुनेमा पालिकाको वडा नं. १ नाखोल्याङ सुबेवाका ५२ वर्षीय भिम बहादुर राई रहनु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक कमल लुङ्गेलीले जानकारी दिनुभयो ।


उहाँका अनुसार राईलाई साउन ४ गते साँझ घर नजिकैको बारीमा काम गरेर फर्किने क्रममा सर्पले डसेको थियो । गाउँमा उपचार सम्भव नभएपछि साउन ५ गते जिल्ला अस्पताल ताप्लेजुङ ल्याईएकोमा जिल्ला अस्पतालमा पनि उपचार सम्भव नभएपछि सोमबार ( आज) सर्प दंश उपचार केन्द्र चारआली रेफर गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 7:15 am

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो