ताप्लेजुङको मेरिङदेनमा सर्पले टोक्दा एक घाईते




रेडियो काबेली
ताप्लेजुङ ।
जिल्लाको मेरिङदेन गाउँपालिकामा विषालु सर्पले टोक्दा एक जना घाईते हुनु भएको छ । घाईते हुनेमा पालिकाको वडा नम्बर १ महाबुङका ६४ वर्षीय बम बहादुर नाल्बो रहेको जिल्ला प्रहरी कार्यल ताप्लेजुङका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।

उहाँका अनुसार घर नजिकै घाँस काट्ने क्रममा नाल्बोलाई सोमबार (आज) बिहान सर्पले टोकेको र उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएकोमा उपचार सम्भव नभएपछि सर्प दंश उपचार केन्द्र चारआली झापा लगिएको छ । घाईतेको अवस्था मध्यम रहेको प्रहरीको भनाई छ।

प्रकाशित मिति : 4:20 pm

मेरिङदेनमा विशेष संरक्षण आवश्यक बालबालिकालाई शैक्षिक प्रोत्साहन भत्ता वितरण

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आमा–बाबु गुमाएका

ताप्लेजुङका जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङका जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री

मिक्वाखोलाको बजेट ४६ करोड ३३ लाख

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले ४६ करोड

पाथीभरा याङवरकको बजेट ५२ करोड ८० लाख

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले ५२

फक्ताङलुङको बजेट ५८ करोड ५५ लाख बढी, खेलाडी र पर्वतारोही सम्मानित

ताप्लेजुङ, असार १० गते । फक्ताङलुङ गाउँपालिकाले ५८ करोड ५५