ताप्लेजुङको आठराई त्रिवेणीमा करेन्ट लाग्दा एक घाईते




ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा करेन्ट लागेर एकजना घाईते हुनु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक एवंम् सुचना अधिकारी कमल कुमार लुङ्गेलीका अनुसार घाईत हुनेमा आठराई त्रिवेणी गाउँपालिकामा कार्यरत ४० वर्षीय कर्मचारी दिपक भट्टराई रहनु भएको छ ।

उहाँका अुनसार आज बिहान १०ः ३० बजे गाउँपालिकाको कार्यालय जाने क्रममा पालिकाको वडा नं. २ खुवा स्थित बाटोमा मे.१ ब ५०७ नम्बरको मोटरसाईकलमा जाने क्रममा बाटोमा चुडिएको बिजुली तारले करेन्ट लागेर घाईते हुनु भएको हो । घाईतेलाई प्रहरीले उद्धार गरी दाजु लोकराज भट्टराईको साथमा उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको प्रहरी निरीक्षक लुङ्गेलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 11:23 am

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक