ताप्लेजुङमा बाढीले बोलेरो गाडी बगायो




ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नंं. ९ को हिरीया खोलामा आएको बाढीले बोलेरो बगाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी प्रहरी निरीक्षक कमल कुमार लुङ्गेलीका अनुसार गएराति हिरीया खोलाले मित्लुङबाट ताप्लेजुङ सदरमुकाम तर्फ जाँदै गरेको मे १ ज २५७९ नं को बोलेरो गाडीको स्टार्ट बन्द भई खोला माथिबाट आएको लेदो सहितको बाढीले उक्त बोलेरो गाडी बगाई १५ मिटर तल पुर्याएको हो । गाडीमा चालक राजकुमार पौडेल रहेको र उहाँ गाडीबाट निस्किन सफल भई मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 9:49 am

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान

भारी वर्षाको सम्भावना भएको भन्दै पाथीभरा याङवरकद्धारा सतर्क रहन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी

ताप्लेजुङमा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङमा तीन दिन उच्च सतर्कता

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप