एमाले ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित




रेडियो काबेली
ताप्लेजुङ । एमाले ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित हुनु भएको छ । मंगलार भएको निर्वाचनमा बल बहादुर साम्सोहाङलाई २६ मतले पछि पार्दै तुम्बाहाम्फे विजयी हुुनु भएको हो । संविधान सदस्य समेत रहनु भएका तुम्बाहाम्फेले १८३ मत प्राप्त गर्दा साम्सोहाङले १५७ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै उपाध्यक्षमा १७० मत प्राप्त गर्दै दिपेन्द्र पोमु निर्वाचित हुँदा उहाँका प्रतिद्धन्दी छत्रपति प्याकुरेलले १५४ मत प्राप्त गर्नुभयो । सचिवमा १६९ मत प्राप्त गर्दै सन्तोष चाम्लिङ विजयी हुँदा उहाँका निकटतम प्रतिद्धन्दी मणि शंकर पोमुले १५९ मत प्राप्त गर्नुभयो । त्यस्तै उपसचिव खुल्लामा सन्तोष प्रसाईलाई पराजित गर्दै गोपाल न्यौपाने निर्वाचित हुनु भएको छ । न्यौपानेले १६४ मत प्राप्त गर्दा प्रसाईले १५३ मत प्राप्त गर्नु भएको थियो । त्यस्तै उपसचिव महिलातर्फ भिमादेवी ओझा निर्वाचित हुुनु भएको छ । ओझाले आफ्ना प्रतिद्धन्दी सान्ता आङबुहाङलाई ७ मतले पछि पार्दै विजयी हुनु भएको हो । ओझाले १६६ मत प्राप्त गर्दा आङबुहाङले १५९ प्राप्त गर्नु भएको थियो । सोमबार सुरु भएको एमाले ताप्लेजुङ जिल्लाको अधिवेशन नयाँ कार्य समिती चयन भएसँगै सकिएको छ ।

प्रकाशित मिति : 6:26 pm

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक

फुङ्लिङ नगरपालिकाद्धारा चार उत्कृष्ट बुहारी सम्मानित

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले हरितालिका तीजको

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ