नालिफुङवाको आयोजनामा सम्पन्न भएको वडा स्तरीय पुरुष फुटबलको उपाधि लिङखिमलाई



ताप्लेजुङ । नालिफुङवा युवा क्लब तथा सन लाईट युनाइटेड युथ क्लबको आयोजनामा सम्पन्न भएको वडा स्तरीय पुरुष फुटबल खेलको उपाधि लिङखिमले हात पारेको छ । शनिबार सम्पन्न भएको खेलमा लाई ट्राइबेकरमा ५-४ गोल अन्तरले आयोजकलाई पछि पार्दै उपाधि हासिल गरेको हो । 

उपाधि सँगै लिङमले नगद ८० हजार सहित मेडल ट्रफि र प्रमाण पत्र प्राप्त गरेको छ भने दोस्रो हुने आयोगकले ट्रफि मेडल प्रमाण पत्र सँगै नगद ५० हजारमा चित्त बुझाउनु परेको नालिफुङवा युवा क्लब तथा सन लाईट युनाइटेड युथ क्लबका अध्यक्ष विशाल लङ्वाले जानकारी दिनुभएको छ । 

नयाँ वर्षको अवसरमा गत चैत्र २५ गतेदेखि सुरु भएको खेल कोशी प्रदेश सभा सदस्य खगेन सिं हाङ्गामको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 

प्रकाशित मिति : 4:56 am

दोभानका अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको माग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण