वार्षिक समीक्षा गर्दै सकियो सुनचाँदी व्यवसायीको साधारण सभा                                      



ताप्लेजुङ । पाथीभरा सुनचाँदी व्यवसायी कला संघ ताप्लेजुङको वार्षिक साधारण सभा सम्पन्न भएको छ । वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै वार्षिक साधारण सभा सम्पन्न भएको हो । 

गंगाराम शंकरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा प्रहरी निरीक्षक कमल लुङ्गेली, उद्योग वाणिज्य संघका कार्यभाहक अध्यक्ष दावा शेर्पा, पाथीभरा क्षेत्रविकास समितिका सदस्य शम्भु गौतम पत्रकार महासंघका अध्यक्ष आनन्द गौतमले शुभकामना दिनुभएको थियो । 

सुनको भाउ महङ्गी बढ्दै गर्दा बालबालिकाले चोरी गरेर ल्याउने जस्ता गतिविधि देखिएकोले त्यसमा निगरानी गरिदिन अनुरोध गरिएको छ । यस्तै पाथीभरामा संकलित सुन बिक्रीमा समस्या देखिएकाले त्यस विषयमा समेत छलफल गरिदिन आग्रह गरिएको छ । 

साथै सुनचाँदी किनबेचमा बिल र  व्यवसाय दर्ता अनिवार्य गरिएको पनि जनाइएको छ । कार्यक्रममा  महासचिव पूर्ण लाम्गादेले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

प्रकाशित मिति : 8:27 am

मेरिङदेनमा विशेष संरक्षण आवश्यक बालबालिकालाई शैक्षिक प्रोत्साहन भत्ता वितरण

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आमा–बाबु गुमाएका

ताप्लेजुङका जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङका जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री

मिक्वाखोलाको बजेट ४६ करोड ३३ लाख

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले ४६ करोड

पाथीभरा याङवरकको बजेट ५२ करोड ८० लाख

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले ५२

फक्ताङलुङको बजेट ५८ करोड ५५ लाख बढी, खेलाडी र पर्वतारोही सम्मानित

ताप्लेजुङ, असार १० गते । फक्ताङलुङ गाउँपालिकाले ५८ करोड ५५