आज यी क्षेत्रमा वर्षाको सम्भावना



काठमाडौं । उपत्यकासहित बागमती र कोशी प्रदेशका पहाडी भेगमा हल्का पानी परेको छ ।

दिउँसो पनि कोशी, मधेश र बागमती प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद प्रतिभा मानन्धरका अनुसार ठूलो पानी पर्ने सम्भावना भने छैन ।

आज होली मनाइने तराई मधेशका जिल्लामा दिउँसो केहीबेर छिटपुट मात्रै पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । देशका पूर्वी र मध्य भेगमा राति पनि हल्का पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय प्रणाली समेत सक्रिय हुँदा बदली र वर्षा भएको हो ।

प्रकाशित मिति : 1:10 am

दोभानका अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको माग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण